Rule 23
सुविधा दोहोरो हुने गरी लिन नपाइने
ऐन वा यस नियमावली बमोजिमको छात्रवृत्ति, विशेष व्यवस्था वा अवसर वापत एउटै शीर्षकमा दोहोरो पर्ने गरी कुनै रकम, सामाग्री वा अवसर लिन पाइने छैन।